वर्ल्डलिंक र भायानेटले बुझाए ३ अर्ब ३५ करोड बक्यौताको रकम, आव २०८१/८२ को दायित्वबाट समेत मुक्त

२९ माघ २०८१, मंगलवार

नेपालका दुई इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड तथा भायानेट कम्युनिकेसन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको सम्पूर्ण बक्यौता बुझाएका छन्। यी दुई सेवा प्रदायकले पुरानासहित उक्त अवधिसम्मका आफ्ना दायित्व भुक्तान […]

एकमुष्ट बक्यौता रकम बुझाएको सुबिसु केबलनेटले लियो अनुमति पत्र नवीकरणको प्रमाणपत्र

२६ पुष २०८१, शुक्रबार

गत मंगलबार आफ्नो नाममा रहेको सबै बाँकी बक्यौता रकम भुक्तानी गरेको सुबिसु केबलनेट लिमिटेडले आज शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पत्र नवीकरणको प्रमाणपत्र लिएको छ। लामो समयदेखि विवादमा रहेको मर्मत […]

यी हुन् उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु, कसका ग्राहक कति?

२४ माघ २०७८, सोमबार

-साजन सुवेदी नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ। आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित […]

इन्टरनेट सेवा प्रदायकहरुको दशैंतिहार योजना, कसको अफर कस्तो?

२६ आश्विन २०७८, मंगलवार

दशैंतिहार लगायत विभिन्न चाडपर्वहरुका साथै नयाँ वर्षजस्ता विभिन्न अवसरमा विभिन्न ब्रान्डहरुले आफ्ना सेवा तथा उत्पादनको बजार विस्तारका लागि अफरहरु ल्याउने गर्छन्। यस्ता अवसरमा दुई/चारपाङ्ग्रे सवारी, इन्टरनेट, टेलिभिजन, मोबाइल जस्ता इलेक्ट्रोनिक्स, […]

यस्तो छ प्रमुख ५ इन्टरनेट सेवा प्रदायकको हाइस्पीड इन्टरनेट ब्याण्डविथ, हेर्नुस् मूल्य र सुविधाहरु

३२ श्रावण २०७८, सोमबार

कुनै बेला विलासी सेवामा गनिने इन्टरनेट हिजोआज आधारभूत आवश्यकतामा परिणत भइसकेको छ। गत वर्ष कोरोना महामारी फैलिएदेखि त झन् स्कुल कलेजका कक्षादेखि लिएर मिल्नेसम्मका कार्यालयका काम समेत घरैबाट भइरहेका छन्। […]

डिशहोमका सुदिप आचार्यको नेतृत्वमा डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल स्थापना

२ श्रावण २०७७, शुक्रबार

डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका कम्पनीहरुले छाता संस्था स्थापना गरेका छन् । नेपालमा डिजिटल माध्यमबाट टेलिभिजन सेवा संचालन गरिरहेका कम्पनीहरुले आफ्नो छुट्टै संस्था बनाएका हुन्। उनीहरुले डिशहोमका प्रबन्ध निर्देशक सुदिप […]

भायनेटका घरेलु ग्राहकले ६० प्रतिशत थप इन्टरनेट डाटा प्राप्त गर्ने, ‘अल्ट्राबूस्ट’ फीचर समेत उपलब्ध

१६ बैशाख २०७७, मंगलवार

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन्स प्रालिले आफ्ना ग्राहकहरुको इन्टरनेट प्याकेजलाई स्वत अपग्रेड गरिदिएको छ। कम्पनीले लकडाउनको समयमा इन्टरनेट प्रयोग र आवश्यकतामा उच्च वृद्धि भएको देखिएको भन्दै कम्पनीले ‘फेयर यूजेज […]

भायनेटले भन्यो- चोरी भएको डाटा वेबबाट हटाउन प्रहरीसँग सम्पर्क, आन्तरिक अनुसन्धान जारी

२६ चैत्र २०७६, बुधबार

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले आफ्ना ग्राहकहरुको डाटा ह्याक भएको जानकारी गराउँदै हाल प्राविधिक कमजोरीलाई समाधान गरिएको जानकारी दिएकोछ । कम्पनीकाअनुसार सो डाटा ह्याकमा ग्राहकरुहको नाम, ठेगाना, इमेल एड्रेस र […]

इन्टरनेट सेवा प्रदायक भायानेट कारबाहीमा, दूरसंचार प्राधिकरणद्धारा ५० हजार रुपैयाँ जरिवाना

२६ माघ २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन विपरितको कार्य गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । भायानेटलाई प्राधिकरणको निर्देशन विपरित चिठ्ठामा आधारित उपहार कार्यक्रम […]

नयाँवर्ष २०२० मा भायानेटको ‘ट्रिपल ट्वान्टी अफर’, २० एमबीपीएस इन्टरनेटका साथ नेट टिभी सित्तैमा

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले ल्यायो आफ्नो ग्राहकहरुका लागि “ट्रिपल ट्वान्टी अफर” ल्याएको छ । नयाँ वर्ष २०२० को सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको […]