भारतीय अपरेटर ‘भी’ले दायित्व तिर्न फाइबर सेवा, डाटा सेन्टर बेचेर १ अर्ब डलर उठाउने

२३ असार २०७८, बुधबार

भारतीय टेलिकम अपरेटर भी (भोडाफोन आईडिया लिमिटेड) ले आफ्नो फिक्स लाइन ब्रोडब्यान्ड सहायक कम्पनी, अप्टिकल फाइबर इकाई र डाटा सेन्टर व्यवसायको बिक्रीबाट १ अर्ब अमेरिकी डलर (लगभग भारु ७४ अर्ब) […]