मोबाइलको आईएमईआई नम्बर के हो? सेक्रेट कोड डायल गरेर कसरी थाहा पाउने?

२८ असार २०७८, सोमबार

मोबाइल किन्ने बेला त्यसको बक्समा  मोबाइलका सबै स्पेसिफिकेशनको साथमा आईएमईआई नम्बर पनि लेखिएको हुन्छ। आईएमईआईको पूरा रुप इन्टरनेशनल मोबाइल स्टेशन इक्विपमेन्ट आइडेन्टिटी हो। आईएमईआई नम्बर प्रत्येक मोबाइलमा फरक फरक हुन्छ। यो […]