मोबाइल फोनका लागि यूएसबी-सी अनिवार्य गर्दै ब्राजिल

१६ असार २०७९, बिहीबार

ब्राजिलले मोबाइल फोनका लागि यूएसबी-सी चार्जर अनिवार्य गर्ने भएको छ। यसअघि यूरोपियन यूनियनले पनि मोबाइल लगायत सबै साना तथा मझौला साइजका इलेक्ट्रोनिक्समा २०२४ बाट यूएसबी-सी चार्जर अनिवार्य गर्ने निर्णय गरिसकेको […]

अधिकांश इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी चार्जर राख्न ईयू सहमत

२५ जेष्ठ २०७९, बुधबार

यूरोपियन यूनियन सबै स्मार्टफोन तथा इलेक्ट्रोनिक डिभाइसमा यूएसबी-सी चार्जर उपलब्ध गराउन सहमत भएको छ। यसको मुख्य उद्देश्य इलेक्ट्रोनिक फोहर घटाउनु तथा नमिल्ने चार्जरहरुको असहजतालाई पार लगाउनु रहेको इन्ग्याजेटले उल्लेख गरेको […]

यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन १२ प्रो म्याक्स ई-बेमा बिक्रीका लागि उपलब्ध

१६ फाल्गुन २०७८, सोमबार

यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन १२ प्रो म्याक्स स्मार्टफोन बिक्रीका लागि ई-बेमा उपलब्ध गराइएको छ। स्लोभाकियाको डीप नामक एउटा कम्पनीले एप्पल आईफोन १२ प्रो म्याक्सलाई मोडिफाइ गरेर यूएसबी-सी पोर्टयुक्त बनाएपछि उक्त […]

यूएसबी सी चार्जिङ पोर्टयुक्त पहिलो आईफोन एक्स ईबेमा ८६ हजार १ डलरमा बिक्री

२६ कार्तिक २०७८, शुक्रबार

स्विजरल्यान्डका एक विद्यार्थीले लाइटनिङ पोर्टलाई परिवर्तन गरेर यूएसबी-सी चार्जिङ पोर्ट राखेको आईफोन एक्स ईबेमा ८६ हजार १ अमेरिकी डलरमा बिक्री भएको छ। अघिल्लो महिनामात्रै केन पिलोनेल नामका ती रोबोटिक्स बिद्यार्थीले […]

यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन एक्स ई-बेको अक्शनमा

१८ कार्तिक २०७८, बिहीबार

अघिल्लो महिना स्विजरल्यान्डका एक रोबोटिक्स बिद्यार्थी केन पिलोनेलले राम्ररी काम गर्ने यूएसबी-सी पोर्टयुक्त आईफोन एक्स प्रदर्शन गरेका थिए। त्यही आईफोन अहिले ई-बेमा अक्शनका लागि उपलब्ध गराइएको छ। पछिल्लो पटक यसका […]