अफगानिस्तानको अमेरिकी दूतावासले कार्यालय खाली गर्दै गर्दा खुलायो कर्मचारी भर्ना

१ भाद्र २०७८, मंगलवार

तालिबानीहरुले कब्जा गरेपछि काबुल छोड्दै गर्दा अमेरिकी दूतावासले कर्मचारीको दरखास्त खुलाएको छ। यो अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावासमा जागिर खाने बेला त होइन। किनभने अमेरिकाले यसलाई खाली गरिसकेको छ। केही […]