नेपाल टेलिकमका लोकप्रिय अनलिमिटेड डाटा र भ्वाइस प्याक, हेर्नुस् प्याक खरिद गर्ने तरिका

५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस […]