अमेरिकी टेलिकम एटी एण्ड टीले ग्राहकहरुलाई डाटा प्लानमा झुक्याएको ठहर, क्षतिपूर्ति दिने

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । अमेरिकी टेलिकम कम्पनी एटी एण्ड टीले स्मार्टफोन ग्राहकहरुलाई ठगी गरेको घट्नामा ६० मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । आफ्ना ग्राहकहरुलाई ‘अनलिमिटेड डाटा प्लान’ अन्तरगत रकम चार्ज गरेको […]