यूनाइटेड नेसनको परीयोजनाद्धारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर प्रदान

१९ आश्विन २०७७, सोमबार

यूनाइटेड नेसनले यूकेएडको सहयोगमा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर प्रदान गरेको छ। यूनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेज (यूएनओपिएस) (United Nations Office for Project Services-UNOPS) ले यूकेएडको सहयोगमा […]