गूगल प्ले स्टोरमा अनइन्स्टल म्यानेजर, एप्स सिधै अनइन्स्टल गरेर स्पेस बढाउन सकिने

२१ जेष्ठ २०७३, शुक्रबार

काठमाण्डौं, २१ जेठ । गूगलले प्ले स्टोरमा नयाँ फीचर थप्ने भएको छ । गूगलको प्ले स्टोरमा भएका विभिन्न एप्सको क्षमता बढिरहेको समयमा गूगलले नयाँ फीचर ल्याउन लागेकोहो । पछिल्ला दिनहरुमा […]