इन्टरनेट सेवा प्रदायक क्लासिक टेक दूरसंचार प्राधिकरणको निर्णय विरुद्ध गयो पुनरावेदनमा

२७ कार्तिक २०७६, बुधबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो कम्पनीलाई नेपाल दूरसंचार प्राधिकरणले गरेको जरिवाना निर्णयको विरुद्धमा सरकारसमक्ष पुनरावेदन गरेको छ । कम्पनीले गएको बिहिबार संचार तथा सूचना प्रविधि […]