६ असार २०७९, सोमबार
एप्पलको एक अमेरिकी स्टोरका कर्मचारीहरूले यूनियनको पक्षमा मतदान गरेका छन्। अमेरिकाको मेरील्याण्ड स्थित एप्पल स्टोरका कर्मचारीले यूनियन बनाउन भोटिङ गरेका छन्। एप्पलको इतिहासमा पहिलो पटक कर्मचारीहरुले यूनियन बनाउन लागेको क्यूजेडले उल्लेख […]