यूक्रेनमा आकस्मिक फूड डेलिभरी गर्दै उबर

२५ जेष्ठ २०७९, बुधबार

राइड शेयरिङ कम्पनी उबरले यूक्रेनमा खाद्य तथा पानी डेलिभरी गर्नका लागि आफ्नो डेलिभरी प्लेटफर्मको प्राइभेट भर्सन तयार पारेको छ। कम्पनीले यसका लागि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमसँग सहकार्य गरेको छ। […]

रुसलाई यूक्रेनी सेनाबारे जानकारी दिएको आरोप चिनियाँ ड्रोन निर्माता डीजेआईद्वारा अस्विकार

१९ चैत्र २०७८, शनिबार

चिनियाँ ड्रोन निर्माता डीजेआईले रुसलाई यूक्रेनी सेनाबारे जानकारी उपलब्ध गराएको भन्ने आरोप अस्विकार गरेको छ। एउटा जर्मन खुद्रा व्यापारीले यस प्रकारको मिथ्या समाचार फैलाएपछि कम्पनीले यस्तो बताइको ग्याजेट्स३६० ले जनाएको […]

यूक्रेनका मुख्य इन्टरनेट सेवा प्रदायकमाथि साइबर हमला

१५ चैत्र २०७८, मंगलवार

यूक्रेन युद्धका क्रममा त्यहाँका मुख्य इन्टरनेट सेवा प्रदायकहरुमाथि साइबर हमला भएको छ। हालै देशको राष्ट्रिय दूरसञ्चार सेवा प्रदायक यूकेआरटेलिकम आफूमाथि भएको भयानक साइबर हमलापछि आफ्नो इन्टरनेट सेवालाई पुन: पहिलेको जस्तै […]

रूस-यूक्रेन युद्धमा साइबर हमलामार्फत् ह्याकरहरु पनि लडिरहेको खुलासा

८ चैत्र २०७८, मंगलवार

रुस यूक्रेन युद्धमा दुई देशका सेनामात्र नभई ह्याकरहरु पनि लडिरहेका पाइएको छ। बीबीसीका अनुसार यूक्रेनमा रूसको हमलापछि साइबर ह्याकरको एउटा अज्ञात समूह रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई कमजोर बनाउने उद्देश्यले रूसमा […]

एपिक गेम्सले फोर्टनाइटको २ हप्ताको कमाई यूक्रेनमा मानवीय प्रयासका लागि प्रदान गर्ने

८ चैत्र २०७८, मंगलवार

एपिक गेम्सले फोर्टनाइट गेम्समार्फत् २ हप्ताको कमाई यूक्रेनमा मानवीय संस्थालाई प्रदान गर्ने भएको छ। कम्पनीले रुस हमलाका कारण पीडित यूक्रेनीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो निर्णय गरेको इन्ग्याजेटले जनाएको छ। […]

मेटाले हटायो यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले आत्मसमर्पण गरेको डीपफेक

३ चैत्र २०७८, बिहीबार

फेसबुकको मूल कम्पनी मेटाले यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आत्मसमर्पण गरेको डीपफेक भिडियो हटाएको छ। उक्त भिडियोमा डीपफेकमार्फत् एडिट गरेर यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्ना सेनालाई आत्मसमर्पण गर्न आदेश दिइरहेको देखाइएको छ। […]

यूक्रेनका वेबसाइटहरु लगातारको हमलामा: अनुगमनकारी निकाय

२३ फाल्गुन २०७८, सोमबार

यूक्रेनका वेबसाइटहरु लगातारको साइबर हमलामा परेका छन्। कीभको एउटा साइबर अनुगमनकारी संस्थाले रुसले यूक्रेनमाथि हमला गर्न थालेदेखि नै रुसी ह्याकरहरुले हमला गरिरहेको शनिबार जानकारी दिएको हो। ट्विटरमा गरिएको एउटा पोस्टमा […]

यूक्रेन सरकारले रुससँग लड्न एनएफटी बिक्री गर्ने

२१ फाल्गुन २०७८, शनिबार

यूक्रेन सरकारले रुससँग लड्ने सैन्य बलको कोष मजबुत राख्न एनएफटी जारी गर्ने भएको छ। यो घोषणा यूक्रेनका उप प्रधानमन्त्री मिखाइलो फेदोरोभले गरेको र त्यसैसाता देशले युद्ध ऋणपत्रमार्फत् २० करोड पाउण्ड […]

आईक्यानले रुसमा इन्टरनेट सेवा अवरुद्ध नगर्ने

२० फाल्गुन २०७८, शुक्रबार

इन्टरनेट कर्पोरेशन फर असाइन्ड नेम्स एन्ड नम्बर्स आईक्यानले रुसमा इन्टरनेट सेवा अवरुद्ध नगर्ने बताएको छ। सोमबार यूक्रेनी अधिकारीहरुले उक्त संस्था तथा आरआईपीई एनसीसी अर्थात् रिसक्स आईपी यूरोपियन्स नेटवर्क कोअर्डिनेशन सेन्टरलाई […]

यूक्रेनमा स्टारलिंक सिस्टमलाई लक्षित गर्न सकिने इलन मस्कको भनाई

२० फाल्गुन २०७८, शुक्रबार

स्पेसएक्सका सीईओ इलन मस्कले यूक्रेनमा स्टारलिंक सिस्टममा लक्षित गरेर हमला हुन सक्ने चेतावनी दिएका छन्। उक्त चेतावनी एक इन्टरनेट सुरक्षा अनुसन्धाताले स्याटेलाइट कम्युनिकेशनका लागि प्रयोग भएका डिभाइसहरुमा रुसको हवाई हमलाको […]

रुसमा आफ्ना सेवा बन्द गर्न ५० भन्दा बढी गेमिङ तथा क्लाउडलगायतका प्रविधि संस्थालाई  यूक्रेनको आग्रह

२० फाल्गुन २०७८, शुक्रबार

यूक्रेनले प्रविधि संस्थाहरु मार्फत् रुसमाथि जवाफी कारबाहीमा उत्रने भएको छ। यूक्रेन सरकारका एक प्राविधिक अधिकारीले रोयटर्सलाई बताए अनुसार हालै गेमिङ. इस्पोर्टिङ तथा इन्टरनेट पूर्वाधारलगायतका प्रविधि कम्पनीलाई रुसमाथि जाइलाग्न आग्रह गरिएको […]

अमेजनद्वारा यूक्रेनका साइबर सुरक्षाकर्मीका लागि बन्दोबस्तीका सामान उपलब्ध

१९ फाल्गुन २०७८, बिहीबार

अमेजन डटकम इंकले यूक्रेनमा साइबर सुरक्षाका क्षेत्रमा काम गरिरहेका हरुलाई बन्दोबस्तीका सामान उपलब्ध गराइरहेको छ। कम्पनीले साइबर सुरक्षाका क्षेत्रमा विज्ञता भएका र यूक्रेन सरकार तथा अन्य कम्पनीलाई सहयोग गरिरहेकाहरुलाई आवश्यक […]

रुस तथा सम्बद्ध राष्ट्रका साइट ह्याक गर्न आईटी आर्मी तयार गर्दै यूक्रेन, दरखास्त आह्वान

१६ फाल्गुन २०७८, सोमबार

यूक्रेनले रुसविरुद्ध सर्वसाधारणलाई सैनिकका रुपमा युद्धमा पठाइरहँदा देशबाहिरका सूचना प्रविधिविज्ञहरुलाई समावेश गरेर आईटी आर्मी बनाउने भएको छ। उक्त आईटी आर्मीले रुस तथा रुससम्बद्ध राष्ट्रका वेबसाइटहरु ह्याक गर्ने तथा ती देशबाट […]

यूक्रेन तनावका बीच रुसका यूरोपेली अन्तरिक्ष साझेदारहरुको भविष्य अनिश्चित

१५ फाल्गुन २०७८, आईतवार

यूक्रेनमा बढिरहेको तनावका बीच रुसका अन्तरिक्ष साझेदारहरुको भविष्य अनिश्चित भएको छ। हाल अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा दुई जना रुसी तथा एक जना अन्तरिक्ष यात्री रहेका छन्। यसबाहेक उक्त टोलीमा ४ जना […]

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन भारतमा खस्न सक्ने रुसको चेतावनी

१५ फाल्गुन २०७८, आईतवार

रुसका वैज्ञानिकहरुले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन भारतमा खस्न सक्ने चेतावनी दिएका छन्। रुसको अन्तरिक्ष एजेन्सी प्रमुखले रुसमाथि लगाइएको प्रतिबन्धका कारण अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेको आफ्नो साझेदारी भंग गर्न सक्ने बताएका छन्। […]

रुसको हमलाबाट गम्भीर संरचना बचाउ गर्न यूक्रेनद्वारा भूमिगत ह्याकर समूहलाई आग्रह

१३ फाल्गुन २०७८, शुक्रबार

यूक्रेन सरकारले रुसी हमलाविरुद्ध बचाउ गर्नका लागि भूमिगत ह्याकर समूहलाई आग्रह गरेको छ। यूक्रेनले ती ह्याकर समूहलाई गम्भीर संरचनाको सुरक्षा तथा रुसको सेनाविरुद्ध साइबर जासूसी गर्न आग्रह गरेको उक्त परियोजनामा […]

युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानिकारक मालवेयर भेटिएको माइक्रोसफ्टको भनाई

२ माघ २०७८, आईतवार

माइक्रोसफ्टले युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानीकारक मालवेय भेटिएको जनाएको छ। शनिबार कम्पनीले आफ्नो ब्लगमा युक्रेनी सरकारसँग सम्बन्धित भएर काम गर्ने थुप्रै संघस्स्थाका वेबसाइटमा यस्ता मालवेयर भेटिएको उल्लेख गरेको हो। उक्त […]

युक्रेनका सरकारी वेबसाइटमा साइबर हमला, रुसको संलग्नता हुन सक्ने आशंका

३० पुष २०७८, शुक्रबार

यूक्रेनका सरकारी वेबसाइटहरुमा व्यापक रुपमा साइबर हमला भएको छ। हमलाकारीहरुले ती वेबसाइटहरुमा यूक्रेनीहरुलाई ‘डरमा बस्न र योभन्दा अझै निकृष्ट अवस्थाको प्रतीक्षा गर्न’ चेतावनी दिएका छन्। यो हमला बिहीबार साँझतिर भएको […]