उदयपुर सिमेण्ट उद्योगको आफ्नै वेबसाइट सञ्चालन, इन्टरप्राइजेज रिसोर्सेज प्लानिङ्ग सिस्टम प्रयोगमा

३१ जेष्ठ २०७८, सोमबार

उदयपुर सिमेण्ट उद्योग लिमिटेडले आफ्नो कम्पनीको बारेमा सर्वसाधारण तथा सरोकारवालाहरुलाई जानकारी दिन यस उद्योगले आफ्नै वेबसाइट सञ्चालनमा ल्याएको छ । कम्पनीले यूसीआईएल डट ओआरजी डटएनपी (ucil.org.np) सञ्चालनमा ल्याएको छ । […]