आफ्नो ५ प्रतिशत समयमात्र ट्विटरलाई दिने टेस्लाका लगानीकर्तासमक्ष मस्कको प्रतिबद्धता

८ जेष्ठ २०७९, आईतवार

टेस्लाका सीईओ इलन मस्कले लगानीकर्तासमक्ष आफूले ५ प्रतिशत समयमात्र ट्विटरलाई दिने प्रतिबद्धता जाहेर गरेका छन्। उनले गत शुक्रबार टेस्ला सधैं आफ्नो दिमागमा रहने र लगानीकर्ताले शंका गरेजस्तो ट्विटरतिर ध्यान नमोडिने […]

ट्विटरको कानूनी समूहले आफूमाथि ‘गोप्य सम्झौता’ भंग गरेको आरोप लगाएको मस्कको भनाइ

२ जेष्ठ २०७९, सोमबार

टेस्लाका सीईओ इलन मस्कले ट्विटरको कानूनी समूहले आफूमाथि सम्झौताको गोप्यता भंग गरेको आरोप लगाएको बताएका छन्। गत शुक्रबार उनले ४४ अर्ब डलरमा ट्विटर किन्ने निर्णय तत्कालका लागि स्थगित गरिएको ट्वीट […]

ट्विटरको आम्दानी पाँच गुणा बढाउँछु: इलन मस्क

२६ बैशाख २०७९, सोमबार

टेस्लाका सीईओ इलन मस्कले २०२८ सम्ममा ट्विटरको आम्दानी पाँच गुणा बढाउने प्रक्षेपण गरेका छन्। मस्कले हालै सन् २०२८ सम्ममा ट्विटरको बर्सेनि आम्दानी हालको भन्दा पाँच गुणा बढाएर २६.४ अर्ब डलर […]

इलन मस्कले ट्विटरलाई अझ खराब स्थितिमा लैजान सक्छन्: बिल गेट्स

२६ बैशाख २०७९, सोमबार

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले इलन मस्कले ट्विटरलाई अझ खराब स्थितिमा लैजान सक्ने बताएका छन्। उनले यसका बारेमा खासै चासो नदेखाए पनि हालै यसका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै मस्कले ट्विटरलाई […]

सर्कल नामक नयाँ फिचर परीक्षण गर्दै

२२ बैशाख २०७९, बिहीबार

ट्विटरले सर्कल नामक नयाँ फिचरको परीक्षण थालेको छ। ट्विटरको सर्कल फिचर इन्स्टाग्रामको ‘क्लोज फ्रेन्ड्स’ जस्तै हुने जीएसएमएरिनाले जनाएको छ। सर्कलमा ट्वीट गर्दा सर्कलमा एड गरिएका व्यक्तिहरुले मात्र ती ट्वीटहरु देख्न […]

ट्विटरमा व्यावसायिक तथा सरकारी एकाउण्टसँग शुल्क उठाउने योजनामा मस्क

२१ बैशाख २०७९, बुधबार

ट्विटरमा रहेका व्यावसायिक तथा सरकारी एकाउन्टहरुले अब केही शुल्क बुझाउनु पर्ने टेस्लाका सीईओ इलन मस्कले बताएका छन्। यो निर्णय ट्विटरको बोर्डले मस्कलाई ४४ अर्ब डलरमा कम्पनी बेच्न तयार भएपछि आएको […]

ट्विटरको सीईओ लगायत विभिन्न पदमा रोजगारी दिन आग्रह गर्दै मस्कलाई आवेदनको ओइरो

२१ बैशाख २०७९, बुधबार

केही दिन अघि ४४ अर्ब डलरमा ट्विटर किने यता ट्विटरको सीईओ र उपाध्यक्ष पद सम्हाल्न सक्ने दावी सहितका आवेदनहरु इलन मस्कसमक्ष आउन थालेका छन्। हालै मस्कको ट्विटर ह्याण्डललाई ट्याग गर्दै […]

मस्कद्वारा टेस्लाको ४ अर्ब डलर बराबरको शेयर बिक्री

१७ बैशाख २०७९, शनिबार

टेस्लाका सीईओ इलन मस्कले ट्विटर किनेको ऋण तिर्नका लागि टेस्लाकव ४ अर्ब डलर बराबरको शेयर बिक्री गरेका छन्। मस्कले सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिशन एसईसीमा बिहीबार बुझाएको दस्तावेजमा उक्त बिक्रीका बारेमा […]

ट्विटर किन्दा लिएको ऋण मस्कले ट्वीटमार्फत् आम्दानी गरेर तिर्ने

१६ बैशाख २०७९, शुक्रबार

इलन मस्कले ट्वीटलाई मनिटाइज गरेर त्यसमार्तफ्त आम्दानी गर्ने बताएका छन्। उनले ट्विटर किन्न ४४ अर्ब डलर जुटाइदिने बैंकहरुलाई हालै आफू ट्विटरको कार्यकारी बोर्डमा बसेर खर्च कटौति गर्ने र ट्वीटमार्फत् आम्दानी […]

खराब आचरणविरुद्ध लड्न वेबोले यूजर लोकेशन देखाउने

१६ बैशाख २०७९, शुक्रबार

चीनको लोकप्रिय सामाजिक सञ्जाल वेबोले अबदेखि यूजरको लोकेशन देखाउने भएको छ। चीनको ट्विटर भनेर चिनिने यो प्लेटफर्मले खराब आचरणविरुद्ध लड्न आफ्नो एकाउन्ट पेज र यूजरहरुले कमेन्ट गरेपछि आईपी एड्रेस देखिने […]

ट्विटरपछि अब कोका-कोला कम्पनी किन्दै इलन मस्क

१६ बैशाख २०७९, शुक्रबार

माइक्रो ब्लगिङ साइट ट्विटर आधिकारिक रुपमा किनेको केही दिनमै टेस्लाका एलन मस्कले बहुराष्ट्रिय कम्पनी कोका-कोला पनि किन्ने बताएका छन्। हालै मस्कले ट्विटरमा एउटा पोस्ट गर्दै अब आफूले कोका-कोला कम्पनी किनेर […]

भिडियो क्याप्शन अन/अफ गर्न मिल्ने सीसी बटन परीक्षण गर्दै ट्विटर

१२ बैशाख २०७९, सोमबार

माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले भिडियो क्याप्शन अन/अफ गर्न मिल्ने सीसी बटनको परीक्षण थालेको छ। यो फिचर हाल केही आईओएस यूजरहरुलाई उपलब्ध हुने र छिट्टै एन्ड्रोइड यूजरका लागि पनि उपलब्ध गराइने टेकक्रन्चले […]

इलन मस्क ट्विटर किन्न टेस्लाको शेयर बेचेर १५ अर्ब डलर रकम खर्चिन तयार

८ बैशाख २०७९, बिहीबार

टेस्लाका सीईओ इलन मस्क ट्विटरको स्वामित्व लिनका लागि आफ्नै १० देखि १५ अर्ब डलर लगानी गर्न इच्छुक रहेका छन्। यस मामिलाका जानकार दुई स्रोतहरुलाई उद्धृत गर्दै न्यूयोर्क पोस्टले मंगलबार यो […]

ट्विटर किन्ने इलन मस्कको प्रस्तावप्रति ज्याक डोर्सीद्वारा ट्विटरमै आक्रोश

७ बैशाख २०७९, बुधबार

ट्विटर इंकका सह संस्थापक ज्याक डोर्सीले कम्पनीको बोर्डका बारेमा श्रृङ्खलाबद्ध ट्वीट गरेका छन्। डोर्सीले सोमबार इलन मस्कको ४३ अर्ब डलरमा ट्विटर किन्ने प्रस्तावलाई लक्षित गर्दै ती ट्वीटहरु गरेका हुन्। ट्विटरका […]

इलन मस्क ट्विटरको बोर्डमा नबस्ने

२८ चैत्र २०७८, सोमबार

स्पेसएक्सका सीईओ इलन मस्क ट्विटरको बोर्डमा नबस्ने भएका छन्। केही दिनअघि मात्रै  ट्विटरको ९.२ प्रतिशत शेयर किनेर सर्वाधिक ठूलो शेयरधनीका रुपमा बोर्डमा राखिएका मस्कले अब बोर्डमा नबस्ने निर्णय गरेको कम्पनीले […]

मस्कको नयाँ नियम: ट्विटर ब्लूको शुल्क अब डजिक्वाइनमा तिर्न सकिने

२७ चैत्र २०७८, आईतवार

ट्विटरको बोर्ड सदस्यका रुपमा रहेका इलन मस्कले ट्विटर ब्लूमा केही महत्वपूर्ण परिवर्तन गरेका छन्। कम्पनीको ९.२ प्रतिशत शेयर किनेर सबैभन्दा ठूलो शेयरहोल्डरका रुपमा रहेका मस्कले शनिबार ट्विटर ब्लू सब्सक्रिप्शन सेवामा […]

ट्विटरले मार्च २८ बाट ‘ह्यालो’ वाच पार्टी आयोजना गर्ने

१४ चैत्र २०७८, सोमबार

ट्विटरले मार्च २८ देखि ह्यालो वाच पार्टी आयोजना गर्ने भएको छ। प्यारामाउन्ट+ को आफ्नो सेवाको महत्वपूर्ण शो का रुपमा रहेको ट्विटर वाच पार्टी आगामी मार्च २८ देखि शुरु हुने बुझिएको […]

अनलाइन स्क्यामविरुद्ध लड्न ठूला प्रविधि कम्पनीलाई बेलायतको आग्रह

२५ फाल्गुन २०७८, बुधबार

बेलायतले गुगल, फेसबुक, ट्विटरलगायत ठूला प्रविधि कम्पनीलाई धोकाधडीपूर्ण सशुल्क विज्ञापन रोक्न दबाब दिने भएको छ। यो निर्णय नियामक तथा उपभोक्ता समूहले स्क्यामविरुद्ध कडा कदम चाल्नुपर्नेमा चासो देखाएपछि आएको रोयटर्सले उल्लेख […]

ट्विटरले ट्रोल र घृणासम्बन्धी सामग्रीमा अझ कडाई गर्ने

६ फाल्गुन २०७८, शुक्रबार

माइक्रो ब्लगिङ साइट ट्विटरले ट्रोल तथा घृणासम्बन्धी पोस्टहरुमा अझ कडाई गर्ने भएको छ। कम्पनीले हालै आफ्नो सेफ्टी मोड फिचरलाई थप विस्तार गर्ने योजना अगाडि ल्याएको छ जसमार्फत् यूजरहरुले हानिकारक तथा […]

अमेरिकी धितोपत्र नियामकले उपस्थित हुन काटेको पत्र प्राप्त: टेस्ला

२५ माघ २०७८, मंगलवार

अमेरिकी धितोपत्र नियामकले उपस्थित हुन काटेको पत्र टेस्ला इंकले प्राप्त गरेको छ। कम्पनीले सोमबार उक्त संस्थाले सन् २०१८ को एउटा घटनाका विषयमा उपस्थित हुन काटेको पत्र प्राप्त गरेको रोयटर्सले जनाएको […]

के भारतीय माइक्रोब्लगिङ साइट कू ले उछिन्ला ट्विटरलाई?

२२ माघ २०७८, शनिबार

ट्विटरको भारतीय विकल्प कूले भारतमा ट्विटरको २ करोड ५० लाख यूजरको आँकडालाई उछिन्ने अपेक्षा गरेको छ। कम्पनीका सह संस्थापक मायांक बिदावात्काले सन् २०२१ को अन्त्यसम्ममा २ करोड यूजर पुगेको र […]

ट्रम्पको एकाउन्ट प्रतिबन्ध सम्बन्धी मुद्दा रद्द गर्न न्यायाधीशलाई ट्विटरको आग्रह

२७ मंसिर २०७८, सोमबार

ट्विटरले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको एकाउन्ट प्रतिबन्धबारेको मुद्दा रद्द गर्न आग्रह गरेको छ। ब्लूमबर्गका अनुसार उक्त मुद्दाले कम्पनीको फर्स्ट एमेन्डमेन्ट वाक स्वतन्त्रतामाथि गलत व्याख्यासहित धावा बोलेको ट्विटरले आरोप लगाएको […]

ट्विटरद्वारा क्विल कम्पनीको स्वामित्व लिने घोषणा, डीएममा आमूल परिवर्तन आउने अपेक्षा

२४ मंसिर २०७८, शुक्रबार

माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना डीएम अर्थात् डाइरेक्ट मेसेजलाई अन्य मेसेजिङ एपसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन क्विल नामक कम्पनीको स्वामित्व लिन लागेको घोषणा गरेको छ। क्विल आफैंमा एउटा मेसेजिङ एप हो […]

ट्विटरका नयाँ सीईओ पराग अग्रवाललाई इलन मस्कको बधाई

१४ मंसिर २०७८, मंगलवार

ट्विटरले भारतीय मूलका पराग अग्रवाललाई नयाँ सीईओ नियुक्त गरेपछि स्पेसएक्सका सीईओ इलन मस्कले बधाई दिएका छन्। हालै स्ट्राइप कम्पनीका सीईओ तथा सह-संस्थापक प्याट्रिक कोलिसनको ट्वीटमा मस्कले रिप्लाई गर्दै भारतीय ट्यालेन्टले […]

ह्वाइटहाउस प्रदर्शनका बारेमा अघिल्लै दिन ट्विटरका सीईओलाई सचेत गराएको बेलायतका युवराज ह्यारीको भनाइ

२४ कार्तिक २०७८, बुधबार

द ड्युक अफ ससेक्स ह्यारीले गत जनवरी ६ मा ह्वाइट हाउसमा भएको प्रदर्शनको १ दिन अगावै ट्विटरका सीईओ ज्याक डोर्सीलाई यसबारे सचेत गराएको बताएका छन्। ‘मैले डोर्सीलाई उसको प्लेटफर्मले एउटा […]

ताजा समाचार