Tag Archives: Twitter

ट्वीटरमा देखियो समस्या, कम्पनीले भन्यो- हामी समस्या समाधान गर्दैछौं

काठमाडौं । ट्वीटरमा समस्या देखिएको छ । ट्वीटर इंकले हालै सोसियल मिडिया वेबसाइट र ड्यासबोर्ड म्यानेजमेन्ट प्लेटफर्म ट्विटडेकमा समस्या आएको बताएको छ । यो समस्याका कारण हजारौं ट्विटर यूजर्सले ट्वीट गर्न वा नोटिफिकेसन हेर्न पाएका छैनन् । ‘तपाईँले ट्वीटगर्न, नोटिफिकेसन लिन वा डिएम हेर्न सकिरहनुभएको छैन् । हामी त्यसलाई समाधान गर्न प्रयासरत छौं र छिटै सामान्यरुपमा फर्किनेछौं,’ कम्पनीले ट्विट गरेर ...

Read More »

नयाँ अल्गोरिदमले ट्विटरमा हुने दूर्व्यवहार रोक्न सकिने, ९० प्रतिशत साइबर बुलिङ्ग पत्ता लगाउने

काठमाडौं । अनुसन्धानकर्ताहरुले नयाँ मसिन लर्निङ्ग अल्गोरिदमको विकास गरेका छन जसले ट्विटरमा हुने बुलिङ्ग(दूर्व्यवहार)लाई पत्ता लगाउन सक्नेछन् । यो अल्गोरिदमले करिब ९० प्रतिशत दूर्व्यवहार पत्ता लगाउन सक्ने बताईएको छ । हालै सार्वजनिक भएको सो अनुसन्धान रिपोर्टअनुसार अमेरिकाको बिंगह्याम्टन यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुको समूहले यसलाई त्यस्ता दूव्र्यवहार गर्ने एकाउन्टहरु पत्ता लगाउन र त्यसलाई डिलिट गर्न सहयोगी हुने बताएका छन् । यो अल्गोरिदमले विशेषगरि ...

Read More »

टेक्स्ट ट्विटको तुलनामा यूजरले भिडियो ट्विट मनपराउने, भिडियो ट्विट हेर्न १० गुणा थप समय खर्चिने

काठमाडौं । इन्स्ट्यान्ट मैसेजिंग साइट ट्विटरले गरेको एक अध्ययन अनुसार टेक्स्ट ट्विटको तुलनामा भिडियो ट्विट हेर्नका लागि यूजरहरुले १० गुणा बढि समय बिताउने गर्दछन् । स्टडीमा यो पनि देखियो कि यूजर्सले स्मार्टफोनद्धारा बनाएको भिडियो पनि त्यति नै हेरियो जति  कुनै व्यावसायिकरुपमा तयार गरिएको भिडियोमा हेर्न मनपराए । ट्विटर यूजरले ट्विटमा सामान्य जीआईफ प्रयोग गर्नुको साटो सक्कली र ब्राण्डेडज जीफ प्रयोग ...

Read More »

ट्विटरले प्रयोगकर्ताको मेसेज इनबक्समा आउने मेसेजहरुलाई फिल्टर गर्ने, हाल परीक्षण हुँदै

काठमाडौं । ट्विटरले अनावश्यक मेसेजहरु प्रयोगकर्ताहरुको डिरेक्ट मेसेज इनबक्समा आउने क्रमलाई फिल्टर गर्ने भएको छ । हाल परीक्षणमा रहेको सो नयाँ फिल्टरले मानिसहरुलाई अनावश्यक मेसेजहरुबाट मुक्त दिलाउँछ । अहिले ट्विटरले यूजर्सलाई सिधै मेसेज इनबक्समा पठाउन सकिने सुविधा दिएको छ भने यूजरले पनि जसले पठाएको भएपनि सो मेसेज खोलेर हेर्न सक्नेछ, तर यसले धेरै अनावश्यक मेसेजहरु इनबक्समा आउने गर्दछ, जसलाई दूरुपयोग ...

Read More »

ट्वीटरले भन्यो- प्रयोगकर्ताको अनुमति बिना विज्ञापनका लागि डाटा प्रयोग भएको हुनसक्ने

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले प्रयोगकर्ताको अनुमति बिना उनीहरूको व्यक्तिगत डाटा प्रयोग भएको हुनसक्ने जनाएको छ। वेबसाइटको प्राइभेसी सेटिङमा भएको एक ईस्युमार्फत विज्ञापनका लागि यूजर्सको व्यक्तिगत विवरणका केहि निश्चित विषयहरु अनुमति बिना नै प्रयोग भएको हुनसक्ने बताएको हो। ट्वीटरले सो बारेमा हालै थाहा भएको र त्यस समस्यालाई सोमबार ठीक गरिएको कम्पनीले मंगलबार ब्लगमार्फत जानकारी दिएको हो । तर यसका ...

Read More »

ट्विटरमा रिट्विट गर्दा अब फोटो, भिडियो प्रयोग गर्न सकिने सुविधा शुरु

काठमाडौं । ट्विटरले कसैले गरेको ट्विटलाई अन्य व्यक्तिले रिट्विट गर्ने नियममा परिवर्तन गरेको छ । यसअघि केबल परम्परागत ट्विट अर्थात टेक्स्टलाई मात्र सपोर्ट गर्ने गरेकोमा अब भने रिट्विटमा पनि विभिन्न फोटो, भिडियोहरु जोड्न सकिने भएको छ । ट्विटरले हालै नयाँ फीचरहरु सपोर्ट गर्ने सुविधा उपलब्ध गराएके हो, जसमा फोटोहरु, भिडियोहरु तथा जीआईएफ राख्न सकिनेछ । ट्विटरले यो सुविधा निकै ढिलो ...

Read More »

एउटा भाइरल प्रांक ट्वीट, जसले भनेको मान्दा लक हुनेछ तपाईँको एकाउन्ट

काठमाडौं । माइक्रो ब्लगिंग साइट ट्वीटरले आफ्ना यूजर्सलाई हाल भाइरल भईरहेको प्रांकको बारेमा सचेत गराएको छ । ट्वीटरमा हाल भाइरल भईरहेको एक प्रांकका कारण विभिन्न प्रयोगकर्ताहरुको ट्वीटर एकाउन्ट नै भटाभट लक हुन थालेपछि ट्वीटरले आधिकारीकरुपमा नै सो प्रांकलाई पालना नगर्न भनेको हो । हाल ट्वीटरमा एकटा प्रांक निकै भाइरल भईरहेको छ, जसमा ट्वीटर प्रयोगकर्ताहरुलाई आफ्नो फीडलाई कलरफुल बनाउने तरिका भनेर ...

Read More »

अर्थका कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि सामाजिक संजाल चलाउन नपाउने

काठमाडौं । अर्थ मन्त्रालयका कर्मचारीहरुले अबदेखि कार्यालय समयमा सामाजिक संजाल प्रयोग गर्न नपाउने भएका छन् । ‘अर्थ मन्त्रालय र अन्तरगतका कर्मचारीहरुको आचारसंहिता २०७५’ जारी गर्दै मन्त्रालय र त्यसमातहतका कुनैपनि कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजाल प्रयोग गर्न नपाउने आचारसंहिता ल्याएको हो । मन्त्रालय र मातहत निकायका कर्मचारीलाई अनुशासित बनाउने भन्दै मन्त्रालयले आचारसंहिता जारी गरेको छ।आचारसंहितामा सदाचार, ...

Read More »

तपाईँले ट्विटरबाट पठाएको ‘डिरेक्ट म्यासेज’ तेस्रो पक्षलाई त गएन ? चेतावनीयुक्त सूचना जारी

काठमाडौं । सोशियल मिडिया ट्विटरले प्रयोगकर्ताहरुलाई चेतावनीयुक्त सूचना जारी गरेको छ । ट्विटरले प्रयोगकर्ताहरुको एकाउन्टबाट सिधै पठाएको म्यासेज तेस्रो पक्षलाई गएको भन्दै चेतावनीयुक्त संदेश जारी गरेको छ । कम्पनीले शुक्रबारदेखि प्रयोगकर्ताहरुलाई सूचना जारी गर्दै यूजरको निजी म्यासेज(डिएम) तेस्रो पक्ष डेभलपरहरुलाई गएको भन्दै सचेत गराएको छ । ट्वीटरकाअनुसार सो समस्या २०१७ मई महिनादेखि देखिएको र सो समस्यालाई तत्कालिन समयमा नै समाधान ...

Read More »

सरकारको ट्वीटर ह्याण्डल “हेलो सरकार’ ट्वीटबाट जवाफ दिनेमा विश्वमै उत्कृष्ट तेस्रो स्थानमा

काठमाडौं । नेपाल सरकारको आधिकारीक ट्वीटर एकाउन्ट विश्वको सबैभन्दा बढि जवाफ दिने ट्वीटर (Twitter) ह्याण्डलमध्येमा परेको छ । नेपाल सरकारले चलाउँदै आएको हेलो सरकार(@Hello_Sarkar) को ट्वीटर विश्वभरको ‘मस्ट कन्भर्सेसनल वल्र्ड लिडर्स २०१८’ मा परेको छ । नेपाल सरकारले गूनासो सुन्न र त्यसको समाधान गर्नका लागि संचालन गरेको आधिकारीक ट्वीटर ह्याण्डल हो- हेलो सरकार । हालै सार्वजनिक ट्वीप्लोमेसी २०१८ (https://twiplomacy.com/blog/twiplomacy-study-2018/) रिपोर्टमा नेपाल ...

Read More »