ट्विटरले शैक्षिक अनुसन्धानकर्ताका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने

१५ माघ २०७७, बिहीबार

ट्विटरले शैक्षिक अनुसन्धानकर्ताका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने भएको छ । ट्विटर प्रयोगकर्ताको आचरण अध्ययन गर्न तेस्रो पक्षलाई शैक्षिक अनुसन्धानका लागि निशुल्क ट्वीट अर्काइभ खोल्ने भएको हो । ट्विटरले भनेको […]

प्रयोगकर्ताहरुको चर्को मागपछि ट्विटरले ल्यायो पहिलेको जस्तै रीट्वीट गर्ने तरीका

२ पुष २०७७, बिहीबार

माइक्रो ब्लगिङ्ग साइट ट्विटरले रिट्वीटको पुरानै तरिका फिर्ता ल्याएको छ। वास्तवमा, नक्कली सन्देश फैलाउन रोक्न ट्विटरले अक्टोबरमा ट्वीट रिट्वीट गर्ने तरिका परिवर्तन गरेको थियो। कम्पनीले अक्टुबरमा ट्वीट गरेको थियो र […]

ट्विटरले भ्वाइस ट्वीट आईओएस प्रयोगकर्ताहरूलाई उपलब्ध गरायो, नेपाली यूजर्सले पनि प्रयोग गर्न सक्ने

१५ आश्विन २०७७, बिहीबार

माइक्रो ब्लगिंग साइट ट्विटरले गत जून महिनामा निकै रोचक फिचर भ्वाइस ट्वीट थप्ने घोषणा गररेको थियो। तर त्यसबेला यो सीमित उपयोगकर्ताहरूको लागि मात्र उपलब्ध थियो। अब भने ट्विटरले भ्वाइस ट्वीट […]

ट्विटरले विश्वभरमा राज्य सम्बद्ध अधिक एकाउन्टहरुलाई ‘लेबल’ गर्ने

११ आश्विन २०७७, आईतवार

ट्विटर इंकका प्रमुख कार्यकारी ज्याक डोर्सीले शुक्रवार इरान र चीन जस्ता देशका नेताहरूलाई ट्वीटर प्रयोग गर्ने अनुमति दिने नीतिलाई प्रतिवाद गरे । तर उनले सोशल मिडिया प्लेटफर्मले विश्वव्यापी रूपमा राज्यसँग […]

ट्विटरले मोबाइल एपमा प्राइभेट अडियो सन्देशहरूको परीक्षण शुरू गर्दै

८ आश्विन २०७७, बिहीबार

यस वर्षको सुरूमा रिपोर्ट गरिएझैं ट्विटरले केही समयदेखि आईओएसमा भ्वाईस ट्वीटहरू परीक्षण गरिरहेको छ तर सो सुविधा अहिलेसम्म सबैलाई उपलब्ध छैन। जबकि भ्वाइस ट्वीट्स सम्भवतः केही समयको लागि बीटा भर्सनमा […]

क्यान्सरबाट हालै निधन भएका हलिउड कलाकारको ट्वीटले पायो सबैभन्दा धेरै ‘लाइक’

१५ भाद्र २०७७, सोमबार

क्यान्सर रोगसँग लड्दैगर्दा हालै निधन भएको हलिउडका कलाकार चाडविक बोसेम्यानको ट्विटर एकाउन्टबाट गरिएको ट्विट अहिलेसम्मकै सबैभन्दा धेरै लाइक पाएको ट्वीट भएको छ । हलिउडका कलाकार बोसेम्यानको ट्विटर अकाउन्टबाट शुक्रबार पठाइएको […]

माइक्रोसफ्ट पछि ट्विटर पनि टिकटक खरीद गर्ने योजनामा, शुरुवाती चरणको वार्ता

२५ श्रावण २०७७, आईतवार

माइक्रोसफ्ट पछि ट्विटर इंक अब चीनको कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सर्ट भिडियो शेयरिङ्ग एप (अनुप्रयोग) टिकटक खरीद गर्ने योजनामा ​​छ। यो जानकारी अमेरिकी शेयर बजार डाउ जोन्सको रिपोर्टबाट प्राप्त भएको […]

ट्विटर एप तुरून्त अपडेट गर्नुहोस्, कम्पनीले प्रयोगकर्ताहरूलाई दियो सुरक्षा चेतावनी

२३ श्रावण २०७७, शुक्रबार

सामाजिक मिडिया प्लेटफर्म ट्विटरले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई सुरक्षा सन्देश मार्फत सचेत गराएको छ। ट्विटरले धेरै प्रयोगकर्ताहरूलाई आफ्नो एप(अनुप्रयोग) अपडेट गर्न आग्रह गरेको छ। वास्तवमा ट्विटर बग साइटमा देखा परेको छ। यस […]

फेसबुक र ट्विटरले कोरोनाभाइरसको गलत सूचना बारेका अमेरिकी राष्ट्रपतिका पोष्टहरू हटाए

२२ श्रावण २०७७, बिहीबार

फेसबुक र ट्विटरले डोनाल्ड ट्रम्प र उनको अभियानलाई दंडित गर्दै उनको भनाईहरु हटाएका छन् । सो भनाईमा अमेरिकी राष्ट्रपतिले बच्चाहरू कोरोनाभाइरसको लागि ‘लगभग रोग प्रतिरोधक शक्ति’ भएको दाबी गरेका थिए। […]

ट्विटरले आफ्नो प्लेटफर्मबाट मास्टर, स्लेभ र ब्ल्याकलिस्ट जस्ता कोडिङ्ग शब्दहरू हटाउने

२० असार २०७७, शनिबार

माइक्रोब्लगिंग साइट ट्विटरले भाषालाई सहज बनाउनको लागि यसको प्लेटफर्मबाट ‘मास्टर’, ‘स्लेभ’ र ‘ब्ल्याकलिस्ट’ जस्ता शब्दहरू हटाउने भएको छ। त्यस्ता शब्दहरू दशकौंसम्म प्रोग्रामिग कोडहरूमा प्रयोग हुँदै आएको छ। यसका साथै अमेरिकी […]

ट्विटरद्धारा ‘फ्लीट्स’ फीचर भारतमा परीक्षणको रुपमा शुरू

२८ जेष्ठ २०७७, बुधबार

सोशल नेटवर्किङ्ग साइट ट्विटरले भारतमा फ्लीट्स फीचर शुरू गरेको छ। ब्राजिल र इटालीपछि भारत विश्वको तेस्रो देश हो जहाँ कम्पनीले यो सुविधा ल्याएको हो। ‘यो सुविधा प्रयोग गरेर प्रयोगकर्ताले साझेदारी […]

रंगभेदको विरोधमा ट्विटरले निलो लोगो हटाएर कालो बनायो, कभर कलर पनि कालो

२० जेष्ठ २०७७, मंगलवार

माइक्रो ब्लगिङ्ग साइट ट्विटरले आफ्नो प्रोफाइलबाट निलो रंगको लोगो हटाएको छ र यसलाई कालो बनाएको छ। यसका साथै ट्विटरले आफ्नो कभर कलर पनि कालो बनाएको छ। यो मात्र होईन, ट्विटरले […]

हिंसालाई प्रबर्द्धन गरेको भन्दै ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट लुकाईदियो

१६ जेष्ठ २०७७, शुक्रबार

ट्विटर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बिचमा विवाद रोकिने अवस्था देखिएको छैन् । हालैको ट्विटरको नयाँ कदमले यो झन बढने देखिएको छ । केहि दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटमा […]

सोशल मिडिया बारेमा अमेरिकी राष्ट्रपतिले कार्यकारी आदेश जारी गर्ने, दिए बन्द गराउने चेतावनी

१५ जेष्ठ २०७७, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालहरुका लागि एक कार्यकारी आदेश लागू गर्ने भएका छन् । अमेरिकी राष्ट्रपतिले आज बिहिबार कार्यकारी आदेश जारी गर्ने ह्वाइट हाउसले बताएको छ । उनको कार्यकारी […]

ट्विटरले आफ्नो शर्त र गोपनियताको नीति अपडेट गर्दै, नयाँ नीतिबारे सबैलाई जानकारी दिँदै

७ जेष्ठ २०७७, बुधबार

माइक्रोब्लगिङ्ग साइट ट्विटरले हालै आफ्नो शर्त र प्राइभेसी पोलिसी अपडेट गरेको छ । कम्पनीले सो नयाँ अपडेटको बारेमा आफ्ना सबै प्रयोगकर्ताहरुलाई जानकारी दिईरहेको छ । सोशल मिडिया कम्पनी ट्विटरले नयाँ […]

ट्विटरका कर्मचारीहरुलाई अब स्थाईरुपमा घरबाटै काम गर्नसक्ने सुबिधा

३१ बैशाख २०७७, बुधबार

ट्विटरका कर्मचारीले अब स्थाईरुपमा नै घरबाट काम गर्न पाउने भएका छन् । हालै ट्विटर सिईओ ज्याक डोर्सीले आफ्ना कर्मचारीहरुलाई अनिश्चितकाल सम्मका लागि घरबाटै काम गर्न दिने बताएका हुन् । अब […]

कोभिड-१९ बारे गलत जानकारी लेखिएको कुनैपनि ट्वीटमा लेबल र चेतावनी संदेश राखिने

३० बैशाख २०७७, मंगलवार

ट्विटरले कोभिड-१९ सँग सम्बन्धित गलत र भ्रामक सूजनाहरुलाई लेबल लगाउने र केहि ट्वीटहरुमा चेतावनी राखिने योजना रहेको बताएको छ । कम्पनीले विश्वका जो सुकै ट्विटर प्रयोगकर्ता र विश्वका प्रमुख नेताहरुले […]

ट्विटरका सिईओ ज्याक डोर्सीले कोभिड-१९ महामारी विरुद्ध लड्न १ अर्ब डलर सहयोग दिने

२६ चैत्र २०७६, बुधबार

कोरोनाभाइरसले विश्वभर सबैलाई तिब्रगतिमा त्रास बढाईरहेको छ । अधिकांश देशहरुका मानिसहरु घरभित्रै बस्न बाध्यछन् । यो महामारीबाट बच्न विश्वभर टेक कम्पनीहरुले समेत सहयोग गरिरहेका छन् । यहि बेलामा माइक्रो ब्लगिंग […]

ट्विटरले गलत जानकारीहरु विरुद्ध लड्न थप स्वास्थ्य विज्ञहरुलाई भेरिफाई गर्ने

१० चैत्र २०७६, सोमबार

माइक्रो ब्लगिङ साइट ट्विटरले कोरोनाभाइरस विरुद्धको भ्रामक र गलत सूचनासँग लड्नका लागि थप स्वास्थ्य विज्ञहरुसँग कामगर्ने भएको छ । कम्पनीले स्वास्थ्य विज्ञहरुको भनाईलाई नै आधार मान्दै त्यस्ता आधिकारीक सूचनाहरुलाई भेरिफाई […]

ट्विटरमा परिवर्तन- गलत र भ्रामक जानकारी शेयर गर्दा चेतावनी पाईने, हटाउन पनि सक्ने

२२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । ट्विटरले गलत र भ्रामक जानकारीहरुलाई नियन्त्रण गर्न केहि परिवर्तनहरु गरेको छ । आजबाट यूजरहरुले गलत र भ्रामक जानकारी ट्विट वा रिट्विट गरेमा एउटा चेतावनी देखिने छ । यसको […]

ट्विटरले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम लगायो, अनावश्यक व्यवसायीक यात्रा नगर्न सुझाब

२१ फाल्गुन २०७६, बुधबार

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम गर्न लगाएको छ। कोरोना भाइरस विश्वभर छिटो फैलँदै गरेको बेला कम्पनीले आफ्ना कर्मचारीहरूलाई घरबाट नै काम गर्न भनेको हो । […]

ट्विटरले भन्यो- फेसबुक र मेसेन्जरको आधिकारीक ट्विटर एकाउन्ट ह्याक भए

२५ माघ २०७६, शनिबार

काठमाडौं । ट्विटरले सोसल मिडिया जायन्ट फेसबुक इंक र मेसेन्जरको आधिकारीक एकाउन्ट ह्याक भएको बताएको छ । कम्पनीले शुक्रबार ट्विटरमा रहेको फेसबुक र मेसेन्जरको एकाउन्ट ह्याक भएको जानकारी दिएको हो […]

ट्विटको रिप्लाई कस्ले दिन पाउँछ भन्ने निर्णय अब प्रयोगकर्ताकै हातमा, ट्विटरले नयाँ फिचर परीक्षण गर्ने

२५ पुष २०७६, शुक्रबार

काठमाडौं । ट्विटरले अब आफ्ना यूजर्सलाई नै ट्विटको कमेन्ट नियन्त्रण गर्ने सुबिधा दिने भएको छ । ट्विटर इंकले यो वर्षको शुरुवातमा नै नयाँ फिचर परीक्षण गर्ने र जसले यूजर्सलाई नै […]

बालबालिका दूर्व्यवहारका कन्टेन्टहरुमध्ये करिब आधा ट्विटरमा भेटिएः रिपोर्ट

२६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । कुल बालबालिका दूर्व्यवहारका कन्टेन्टहरु मध्ये करिब आधा माइक्रो ब्लगिंग साइट ट्विटरमा उपलब्ध हुने गरेको अनुसन्धान रिपोर्टमा देखिएको छ । हालै बेलायतस्थित अनुसन्धान संस्था इन्टरनेट वाच फाउण्डेसन(आईडब्लूएफ)ले गरेको अध्ययनअनुसार […]

ट्विटरले विश्वभर सम्पूर्ण राजनीतिक विज्ञापनहरुमा रोक लगाउने

१४ कार्तिक २०७६, बिहीबार

काठमाडौं । सोशल नेटवर्किङ्ग साइट ट्विटरले राजनीतिक विज्ञापनको स्रोत नहुने उल्लेख गरेको छ । ट्विटरले सबै राजनीतिक विज्ञापनहरू रोक्ने बताएको छ । माइक्रो ब्लगिङ् साइट ट्विटरका सीईओ ज्याक डोर्सीले ट्विट […]