१५ बैशाख २०७७, सोमबार
त्रिभुवन विश्वविद्यालयले आफ्नो आधिकारीक लोगोको दूरुपयोग भएको भन्दै नक्कली एकाउन्ट, ग्रुप तथा वेबसाइट संचालन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । विश्वविद्यालयले त्रिविको आधिकारिक लोगो प्रयोग गरि आधिकारिकतासँग मिल्ने किसिमको […]