आईबीएमद्वारा क्लाउड एप र नेटवर्क म्यानेजमेन्ट फर्म टर्बोनोमिकको स्वामित्व २ अर्ब डलरमा ग्रहण

१७ बैशाख २०७८, शुक्रबार

आईबीएमले नेटवर्क र वर्कलोड व्यवस्थापनका लागि एआईमा आधारित सेवा प्रदान गर्ने उद्देश्यले अर्को एउटा स्वामित्व खरिद गरेको छ। विशेषगरी स्रोत व्यवस्थापनसम्बन्धी एप्लिकेशन क्षमता व्यवस्थापनका लागि आवश्यक साधन प्रदान गर्ने टर्बोनोमिक […]