इन्टेलको मल्टि टास्किंग प्रोसेसर, भर्च्यूअल रियालिटिका लागि प्रयोग गर्न सकिने

२० जेष्ठ २०७३, बिहीबार

काठमाण्डौं, २० जेठ । इन्टेलले कम्प्यूटरको प्रयोगमा उपयोग हुने नयाँ उच्च तहको सीपीयू सार्वजनिक गरेको छ । कम्पनीले ताइवानमा सार्वजनिक गरेको यो सीपीयूमा कम्प्यूटर डेस्कटपका लागि १० कोर प्रोसेसर पनि […]