ट्रुकलर मोबाइल एपमा अब भिडियो कलिंग, अरु विशेषता यस्ता छन्

१६ चैत्र २०७३, बुधबार

काठमाडौं, १६ चैत । तपाईँले आफ्नो मोबाइलमा कसले फोन गर्यो भनेर हेर्ने मोबाइल एप ट्रुकलरमा नयाँ फिचर थपिएको छ । ट्रुकलरमा अब तपाईँले भिडियो च्याट पनि गर्न सक्नुहुने भएको छ […]