नेपालको आफ्नै स्याटेलाइट राख्ने परामर्शका लागि चार कम्पनीहरु संक्षिप्त सूचीमा

५ मंसिर २०७८, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्नका लागि माग गरेको अन्तराष्ट्रिय परामर्शदाताहरुको प्रस्तावमा ४ कम्पनीहरु संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्। ती कम्पनीहरुको प्राविधिक र आर्थिक प्रस्तावको मूल्यांकनपछि ४ […]