सौर्य ऊर्जाबाट चल्ने ट्राईसाइकल यस्तो छ, चार जनासम्म बसेर यात्रा गर्न सकिने

२ माघ २०७६, बिहीबार

काठमाडौं । अमेरिकामा जनवरी पहिलो साता आयोजित कन्जुमर इलेक्ट्रोनिक शोमा फ्रेन्च स्टार्टअप कम्पनी वेलोले सौर्य ऊर्जाबाट चल्ने ट्राईसाइकल प्रदर्शन गर्यो । यसलाई कारको विकल्पको रुपमा पनि हेरिदैँ आएको छ । […]

ताजा समाचार