अमेरिकी टेलिकम कम्पनी भेरिजोनले ‘एमभिएनओ’ ट्र्याकफोन वायरलेस किन्दै

३० भाद्र २०७७, मंगलवार

अमेरिकी टेलिकम कम्पनी भेरिजोनले आधिकारिक रूपमा मेक्सिकन टेलिकम कम्पनी अमेरिका मोभिलबाट एमभिएनओ ट्र्याकफोन वायरलेस इंक किन्ने योजना घोषणा गरेको छ । अमेरिकामा मोबाइल सेवाको सबैभन्दा ठूलो पुनर्विक्रेता नगद, साझा शेयर […]

ताजा समाचार