कहिले नटुट्ने तथा नफुट्ने स्मार्टफोन आउँदै, ६५० डलरमा टूरिंग फोन

३० असार २०७२, बुधबार

काठमाडौं, ३० असार । हरेक मोबाइल प्रयोगकर्ताले आफ्नो फोन नफुटोस, नटुटोस र लामो समयसम्म टिक्ने खालको होस भन्ने चाहन्छ । त्यस्तै मोबाइललगायतका इलेक्ट्रोनिक्स सामाग्रीको सबैभन्दा ठूलो शत्रु भनेको पानी हो […]