लौ अब पालो स्मार्ट ट्वाइलेटको, स्वचालितरुपमा दिशा सफा गरिदिने अटोमेटिक ट्वाइलेट

२९ पुष २०७२, बुधबार

काठमाडौं, २९ पुस । भर्खरै अमेरिकामा सम्पन्न भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा अचम्म खालका प्रविधि र सामाग्रीहरुको पनि प्रदर्शन गरिएको थियो । यसैमध्ये सबैको ध्यान आकर्षित गरिरहेको थियो स्मार्ट ट्वाइलेटले । […]