यूट्यूब च्यानल ह्याक गरेर ह्याकरहरुले डार्क वेबमा बेच्ने संख्यामा वृद्धि

२५ जेष्ठ २०७७, आईतवार

हालसालै ह्याकर फोरमहरू र त्यस्तै प्रकृतिका विषयहरु राखिने साइटहरूमा, सबैभन्दा ठूलो भिडियो स्ट्रिमिंग प्लेटफर्म यूट्यूबका प्रयोगकर्ताहरूको ह्याक गरिएका एकाउन्टहरु बिक्रीका लागि राखिने संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। साइबर अपराधिहरुले […]