गुगलद्वारा एन्ड्रोइड १३ को आन्तरिक कोडनेम तिरामिसु राख्ने पक्का

१३ श्रावण २०७८, बुधबार

गुगलले एन्ड्रोइडको हरेक नयाँ भर्सनलाई मिठाइसँऊ सम्बन्धित नयाँ नयाँ नाम दिँदै आएको छ। यी नामहरु कपकेकबाट शुरु भएर डोनट, इक्लेयर्स, फ्रोयो, जिन्जरब्रेड, हनिकम्ब, आईसक्रिम स्यान्डविच, जेलिबिन, किटक्याट, ललिपप, मार्शमेलो, नुगट, […]