२७ भाद्र २०७७, शनिबार
बेइजिङमा रहेको टिकटक मुख्यालयले अमेरिकामा टिकटकको कारोबार सञ्चालक बाइटडान्सले जबर्जस्ती बेच्नुभन्दा यसको सेवा बन्द गर्नु राम्रो रहेको जनाएको छ। शुक्रबार कम्पनीका तीन आधिकारीहरुले ट्रम्प प्रशासनको उर्दीको म्याद सकिनै लाग्दा यस्तो […]
९ भाद्र २०७७, मंगलवार
टिकटकले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि संयुक्त राज्य अमेरिकामा लोकप्रिय छोटो-भिडियो साझेदारी प्लेटफर्मलाई प्रतिबन्ध लगाउने उनको कार्यकारी आदेशको विरुद्ध मुद्दा हालेको छ। टिकटक र उसको मूल कम्पनी बाइटडान्स लिमिटेडले […]
२६ श्रावण २०७७, सोमबार
छोटो भिडियो निर्माण र साझेदारी प्लेटफर्म टिकटक विगत केही महिनादेखि छलफलमा छ। जूनको अन्त्यमा भारतमा टिकटकलाई चिनियाँ अनुप्रयोग भएको कारण प्रतिबन्धित भएको थियो।त्यसैगरि अमेरिकाले पनि यसलाई ४५ दिनको समय तोकेर […]
२२ श्रावण २०७७, बिहीबार
टिकटकले आयरल्यान्डमा ५० करोड डलर लगानीमा डाटा सेन्टर निर्माण गर्ने योजना बनाएको बताएको छ। भिडियो साझेदारी एप(अनुप्रयोग)मा यूरोपीयन प्रयोगकर्ताहरूद्वारा उत्पन्न भएका भिडियो, सन्देशहरू र अन्य डाटाहरु भण्डारण गर्नेछ। अहिलेसम्म यसका […]
२० श्रावण २०७७, मंगलवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माईक्रोसफ्टले चिनियाँ एप(अनुप्रयोग) टिकटक किन्ने विषयको विरोध फिर्ता लिएका छन्। तर उनले भनेका छन् कि अमेरिकी सरकारलाई यस सम्झौताको महत्वपूर्ण अंश दिइनु पर्छ। यद्यपि […]
१९ श्रावण २०७७, सोमबार
माइक्रोसफ्ट कर्पोरेशनले चिनियाँ स्वामित्वमा रहेको छोटो भिडियो शेयरिङ्ग एप टिकटकको अमेरिकी संचालन खरिद गर्ने सम्बन्धी वार्ता अगाडि बढाउने बताएको छ। यो सम्भावित ब्लकबस्टर डिलले सोशल मिडिया इन्डस्ट्रीलाई नै पुनः आकार […]
८ श्रावण २०७७, बिहीबार
छोटो भिडियो साझेदारी एप टिकटक भारतमा प्रतिबन्धित भएपछि अब अमेरिकामा प्रतिबन्ध हुसक्ने अनुमानका बिच अमेरिकी लगानीकर्ताहरुले यसमा लगानी गर्न सक्ने रिपोर्ट आएको छ । अमेरिकामा पनि यो अनुप्रयोगको बारेमा कडा […]
४ श्रावण २०७७, आईतवार
चिनियाँ एप टिकटक भारतमा प्रतिबन्ध भएदेखि यसको प्रयोगकर्ताहरू अन्य विकल्पहरू खोजिरहेका छन् । तर टिकटकमा उनीहरूको विशेष भिडियोको कारण र यी भिडियोहरू मार्फत धेरै संख्यामा अनुयायीहरू र प्रयोगकर्ताहरूले त्यसबाट कमाउने […]
२ श्रावण २०७७, शुक्रबार
दक्षिण कोरियाले भिडियो शेयरिङ एप टिककटमाथि बालबालिकाहरुको डाटा संग्रह गरेको आरोपमा हालै जरिवाना गरेको छ । कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख कोरियाली वन अर्थात […]
२७ असार २०७७, शनिबार
भिडियो शेयरिङ्ग एप टिकटकले हङकङ बजार छोड्ने घोषणापछि अब यो एप यो अब गूगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छैन। कम्पनीले हालसालै चीनले लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनलाई […]
२६ असार २०७७, शुक्रबार
टिकटकले हालै ४ करोड ९० लाख भन्दा बढि भिडियो डिलिट गरेको बताएको छ । कम्पनीले सन् २०१९ को जुलाई र डिसेम्बर २०१९ को बीचमा यसको नियमहरू तोडेका भिडियोहरुलाई हटाएको बताएको […]
१८ असार २०७७, बिहीबार
सिमामा दुबै देशका सैनिकहरुबिच हिंसात्मक झडपपछि भारत र चीन बीच तनाव चरम बिन्दुमा छ। भारतले हालसालै चीनमा आधारित ५९ वटा एप्सलाई प्रतिबन्धित गरेको छ। यसले दुबै देशहरुबिच व्यापार युद्ध शुरु […]
१६ असार २०७७, मंगलवार
भारत सरकारले ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएसँगै ती एप्स स्टोरबाट हटाईएको छ । यी मध्ये सबैभन्दा लोकप्रिय एप (अनुप्रयोग) टिकटक हो जसका भारतमा करोडौं प्रयोगकर्ताहरू छन्। टिकटकका प्रयोगकर्ताहरु विश्वमै […]
१३ चैत्र २०७६, बिहीबार
शर्ट मोबाइल भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले हाई डेफिनिसन भिडियो प्लेब्याकमा अस्थाईरुपमा रोक लगाएको छ । कम्पनीले विश्वभर कोरोनाभाइरसको महामारीका बिच इन्टरनेट ब्याण्डविथको खपत बढेसँगै एचडी भिडियोमा रोक लगाएको हो । […]
१९ फाल्गुन २०७६, सोमबार
काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले टिकटक एप ज्वाइन गरेको छ । यस एपको माध्यमबाट डब्लुएचओले कोरोनाभाईरसको बारेमा जनचेतना जगाउने खालका भिडियोहरु पोस्ट गर्ने छ । डब्लुएचओले हालैमा आफ्नो […]