कोभिड-१९ का कारण तियान्जिनका दुई फ्याक्ट्री बन्द गर्दै फक्सवागन चाइना

२९ पुष २०७८, बिहीबार

फक्सवागन ग्रुपको चिनियाँ इकाइले बिहीबार तियान्जिनमा रहेका दुई ओटा फ्याक्ट्री बन्द गर्ने घोषणा गरेको छ। तियान्जिनमा एफएडब्लू ग्रुपसँगको साझेदारीमा खोलिएका दुई ओटा पार्टपुर्जा बनाउने फ्याक्ट्रीहरु त्यहाँ फैलिरहेको कोभिड-१९ का कारण […]