गुगल मेसेजमा अब मन परेका मेसेज र कुराकानीको थ्रेड पिन गर्न सकिने

१४ जेष्ठ २०७८, शुक्रबार

गुगल मेसेज एप केही वर्षयता एन्ड्रोइडमा आधारित डिभाइसहरुका मुख्य मेसेजिङ एपका रुपमा रहँदै आएको छ। एप्पलको आईमेसेज झैं यो एप पुरानो एसएमएसमा आधारित भएर नयाँ इन्टरनेट प्लेटफर्ममा चल्ने गर्छ। यो […]