टेक्सासको प्लान्ट बन्द हुनुले सामसङलाई २ करोड ७० लाख डलर घाटा

१७ बैशाख २०७८, शुक्रबार

सामसङले टेक्ससको अस्टिमा रहेको आफ्नो प्लान्ट बन्द गर्नु पर्दा २ करोड ७० लाख डलर घाटा ब्यहोरेको योन्हाप न्यूजमा आएको रिपोर्टमा उल्लेख छ। एउटा कन्फ्रेन्स कलमा बोल्दै सामसङको फाउन्ड्री बिजनेसका उपाध्यक्ष […]

ताजा समाचार