चीनमा उत्पादित टेस्लाको इलेक्ट्रिक भेहिकल मोडल ३ एस डेलिभरी शुरु

१५ पुष २०७६, मंगलवार

काठमाडौं । इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लाले चीनमा आफ्नो नयाँ फ्याक्ट्रि स्थापना गरेको १ वर्षभित्र सो फ्याक्ट्रीबाट उत्पादित पहिलो इलेक्ट्रिक भेहिकल मोडल ३एस ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुका […]

ताजा समाचार