दूरसञ्चार प्राधिकरणको खर्चमा एन्फाको फुटबल लिग, आन्तरिक लेखापरीक्षणले देखायो बजेटको चरम दूरुपयोग

२८ चैत्र २०८०, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिकमा खर्चको चरम दूरुपयोग भएको देखाएको छ। जसमा एन्फाको लिग फुटबल खेलाउनका लागि समेत दूरसञ्चार प्राधिकरणको रकम खर्च गरिएको […]