काठमाडौँ । टेलिटक प्रालि उपत्यकाबाहिर साओमी फोनको आधिकारिक वितरकमा नियुक्त भएको छ । त्यसै गरी अनलाइनमा सस्तोडिल डटकम बाट वितरण गर्नका लागि टेलिटक प्रालि नियुक्त भएको छ । टेलिटकले आफ्ना साओमी फोनहरूको नयाँ बजार मूल्य समेत सार्वजनिक गरेको छ । हाल कम्पनिले आफ्नो बजारलाई विस्तार गर्दै नयाँ इलेक्ट्रोनिक हबहरूमा जाने सोच बनाएको छ । साओमीले फोनसँगसँगै एम आइ टिभी, एम ...
Read More »Tag Archives: Teletalk Pvt. Ltd.
साओमीको राष्ट्रिय बितरकमा टेलिटक थपियो, हालको भन्दा सस्तो मूल्यमा साओमी फोन पाईने(मूल्यसहित)
काठमाडौं । कलर्स र जिओनी मोबाइल ब्राण्डको कारोबार गर्दै आएको टेलिटक प्रालिले अब साओमी (Xiaomi) ब्राण्डको मोबाइलको पनि कारोबार शुरु गरेको छ । कम्पनीले यहि सातादेखि काठमाडौं उपत्यका भन्दा बाहिर साओमी ब्राण्डका मोबाइलहरुको बिक्री गर्नेगरि राष्ट्रिय बितरकको रुपमा काम शुरु गरेको हो । हाल नेपाली बजारमा चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीको मोबाइल तथा इलेक्ट्रोनिक्स डिभाइसहरु वत्सल इम्पेक्सले मात्र गरिरहेकोमा अब भने ...
Read More »ड्यूल फ्रन्ट क्यामरासहितको कलर्स एस ११ बजारमा, साढे १२ हजारमै किन्न सकिने
काठमाडौं। कलर्स मोबाइलले एस सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सले एस ११ स्मार्टफोन सार्वजनिक गरेको हो । चीपसेट निर्माता कम्पनी मिडिया टेक इन्कर्पोरेटेडका एशिया र अफ्रिकाको कर्पोरेट सेल्स एण्ड बिजनेश डेभलपमेन्टका उप महाप्रवन्धक आर्थर वाङ, टेलिटक प्रालिका निर्देशक प्रतिक जालान र अनलाईन ईकमर्श साइट दराज केमुका प्रवन्ध निर्देशक राजीव अमात्यले संयुक्त ...
Read More »कलर्सको ‘एस १’ मोडलको स्मार्टफोन बजारमा, बजेट मूल्यमा प्रिमियम डिजाइन
काठमाडौं, १९ मंसिर । कलर्स मोबाइल नेपालले नयाँ एस सिरिजमा ‘एस १’ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ। कम्पनीले प्रिमियम स्मार्टफोनको अनुभव दिलाउन बजेट मूल्यमा नयाँ फोन ल्याएको हो । कम्पनीले यो फोन स्टायल एण्ड सेल्फी मूल नारा सहित ल्याएको हो । ‘यो सिरिजको फोनका साथमा बजारमा बजेट फोनलाई मेटालिक बडिसहितको नयाँ अवधारणा ल्याईएको छ । यसअघि उपभोक्ताहरुले प्रिमियम फोनहरुमा मात्र ...
Read More »कलर्स प्राइड पि–५० टच बजारमा, नेपालको पहिलो फिंगरप्रिन्ट सेन्सरयुक्त स्मार्टफोन
काठमाडौं, १२ पुस । कलर्सले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले फिंगरप्रिन्ट सेन्सरसहितको पहिलो स्मार्टफोन कलर्स प्राइड पि–५० टच (Colors Pride P-50 Touch) बजारमा ल्याएको हो । नेपाली मोबाइल ब्राण्डको रुपमा परिचित कलर्सको कलर्स प्राइड पि–५० टच स्मार्टफोनमा केवल स्पर्श र स्वाइप गरेकै भरमा ४ वटा भिन्न एप्लिकेसनहरु सुचारु गर्न सकिन्छ । स्लीक डिजाइनयुक्त प्राइड पि–५० टचमा कुनै ...
Read More »जियोनि विथ सेल्फी फ्ल्याश प्रतियोगिता, एस सिक्स एस जित्ने अवसर
काठमाडौं, २९ कात्तिक । विभिन्न रमाइला प्रतियोगिता गरिरहने जियोनिले ग्राहकवर्गलाई लक्षित गर्दै नयाँ प्रतियोगिता आफ्नो फेसबुक पेज जियोनि नेपालमा सार्वजनिक गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड जियोनिले आफ्नो फेसबुक पेजमा #GioneeS6sWithSelfieFlash प्रतियोगिता ल्याएको हो । यो प्रतियोगिता मार्फत दश जना विजेताले उत्कृष्ट सेल्फी फोन मध्ये एकजनाले जियोनि एस सिक्स एस (Gionee S6s) जित्न सक्ने बताईएको छ । सेल्फी खिच्न रुचाउनेहरुले ...
Read More »कलर्स इलिट इ-१५ स्मार्टफोन सार्वजनिक, ५ हजार एमएएचको ब्याट्री, १४५० घण्टासम्म निरन्तर चल्ने
काठमाडौं, ५ वैशाख । कलर्स मोबाइलले शक्तिशाली ब्याट्री क्षमतासहितको इलिट सिरिजमा नयाँ स्मार्टफोन इ–१५ नेपाली बजारमा ल्याएको छ । कलर्सको इ १५ स्मार्टफोनमा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवं पावर बैंक प्रणाली रहेको छ । यो मोबाइल नेपाली ब्रान्डको अत्याधिक क्षमताको ब्याट्री भएको एक मात्र मोबाइल फोन भएको र पावर सेभिङ मोडमा निरन्तर टू जी नेटवर्कमा १४५० घण्टासम्म संचालन हुने ...
Read More »कलर्स के थ्री स्मार्टफोन किन्दा १०,००० एमएएचको पावरब्यांक उपहार
काठमाडौं, ७ चैत । कलर्सले ग्राहकहरुका लागि कलर्सको के थ्री स्मार्टफोन खरिदमा नयाँ अफर लागू गरेको छ । कलर्स पर्ल ब्ल्याक के थ्री (Colors Pearl Black K3) स्मार्टफोन खरिद गर्दा ग्राहकहरुले कलर्स पावर प्लस पावरब्यांक उपहारमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । नेपाली ब्राण्डको रुपमा परिचित कलर्सले मध्य उच्च तहको स्मार्टफोनको रुपमा बजारमा बिक्री गरिरहेको कलर्स के थ्री स्मार्टफोन ...
Read More »जियोनिको सर्भिस सेन्टर सिटिसी मलमा, ‘पी ५ डब्लू” स्मार्टफोन छिटै अाउने
काठमाडौं, २८ पुस । जियोनिले सिटिसी मलको पाँचौ तल्लामा आफ्नो नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सुन्धारास्थित मलमा रहेको सर्भिस सेन्टर टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवाल, कम्पनीका प्रबन्ध निर्देशक प्रतिक जलान र जियोनिका सर्भिस प्रमुख ज्याकीले संयुक्त रुपमा उद्घाटन गरे । जियोनिका ग्राहकहरुले अब आफ्नो मोबाइल सेटमा केहि समस्या परे वा सफ्टवेयर अपडेटका लागि जियोनिको सर्भिस सेन्टरमा ...
Read More »कलर्स मोबाइलका विभिन्न मोडलमा मूल्य कटौती
काठमाडौं, १४ मंसिर । कलर्स मोवाइलले आप्ना विभिन्न मोडलका फोनहरुको मूल्य घटाएको छ । पर्ल ब्ल्याक सिरिज अन्तर्गतका दुई मोवाइल फोनको मूल्य घटाएको छ भने एक्स फ्याक्टर सिरिजका तीन मोडलहरुको मूल्यमा पनि कटौती गरेको छ। कम्पनीले पर्ल ब्ल्याक के २० ड्रोइड र पर्ल ब्ल्याक के १५ रकको मूल्य घटाएको हो । मूल्य कटौतीभन्दा अघि १५ हजार दुई सय ६० रुपैयाँ ...
Read More »