महिना दिनसम्म जाजरकोटको टेलिफोन सेवा बन्द, फोन गर्न चार घण्टा हिँड्नुपर्ने बाध्यता

२४ आश्विन २०७७, शनिबार

स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुनसकेको छैन । जिल्ला समन्वय समिति जाजरकोटले सातै […]