टेरामोस प्रकरणः पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेषको आदेश

१५ असार २०८२, आईतवार

टेरामोस प्रविधि खरिदका क्रममा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतमा आज तेजनारायण […]

टेरामोक्स नभए कल बाईपास गरेर खाने धन्दा हुन्छ, एनसेल कालोबजारिया होः सांसद बस्नेत

१४ असार २०८१, शुक्रबार

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद मोहन बहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गराउन खोजेको विवादित टेरामोक्स (वा टेरामोस समेत भनिने) को विषयलाई लिएर टिप्पणी गरेका छन्। उनले टेरामोक्स प्रविधि कल […]

अख्तियारको छानबिनमा रहेको टेरामोक्स र एमडीएमएस परियोजनाको समयावधि सुटुक्क थपियो

२७ फाल्गुन २०८०, आईतवार

विवादमा रहेका र अख्तियार दूरुपयोग अनुसन्धान आयोगको छानबिनमा समेत रहेको टेरामोक्स वा (टेरामोस समेत भनिने) तथा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परियोजनाको समयावधि छानबिनकै क्रममा थपिएको खुलासा भएको छ। नेपाल […]

दूरसञ्चार प्राधिकरणको बोर्डले पारित गर्यो चालु आवको बजेट, व्यवस्थापनलाई दियो १६ बुँदे निर्देशन

२ कार्तिक २०८०, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पारित गरेको छ। प्राधिकरण बोर्डले असोजको तेस्रो साता बजेट पारित गर्दै बजेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनहरुलाई पालना […]

एमडीएमएसको भुक्तानी गर्न दूरसञ्चार प्राधिकरण प्रशासन महाशाखा प्रमुख आचार्यको चर्को दबाबपछि लेखा प्रमुखले दिए राजीनामा

३० आश्विन २०८०, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणका लेखा प्रमुखले आज पदबाट राजीनामा दिएका छन्। आर्थिक प्रशासन शाखाका उपनिर्देशक तथा लेखा प्रमुखको रुपमा कार्यरत सुरेश बस्नेतले दूरसञ्चार प्राधिकरण नेतृत्वले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को […]

कसको अधिनमा छ टेरामोसका उपकरणहरु ? दूरसञ्चार प्राधिकरण भित्रै उब्जियो प्रश्न

२३ आश्विन २०८०, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार बेलुका टेरामोस वा टेरामोक्स समेत भनिने प्रणालीको सम्बन्धमा सत्य तथ्य तथा प्राविधिक जानकारी दिने भन्दै आयोजना गरेको कार्यक्रममा आपूर्तिकर्ता लेबनानी कम्पनी भ्यानराइज सलुसन्स एसएएलका प्राविधिक परामर्शदाता […]

विवादित टेरामोस प्रणाली लागू नगर्न दूरसञ्चार प्राधिकरण व्यवस्थापनलाई बोर्डको निर्देशन

११ आश्विन २०८०, बिहीबार

शुरुवातदेखिनै विवादमा पर्दै आएको टेरामोस वा टेरामोक्ससमेत भनिने सिस्टमको कुनैपनि प्रकृया हालका लागि अगाडि नबढाउन नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेको छ। प्राधिकरणको भदौ २५ गते बसेको बोर्ड बैठकले […]