किन ग्राहकले शुल्क तिरेजति पाउँदैनन् इन्टरनेटको स्पीड ? यस्तो छ सरोकारबालाहरुको दाबी

२० भाद्र २०७७, शनिबार

सेवा प्रदायकहरुले इन्टरनेटको स्पीड स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप […]