अमेरिकामा विदेशी टेलिकम उपकरण प्रयोगमा रोक,राष्ट्रपति ट्रम्पद्धारा सङ्कटकाल घोषणा

२ जेष्ठ २०७६, बिहीबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउन सक्ने ठानिएका दूरसञ्चार उपकरणहरु अमेरिकी कम्पनीले प्रयोग गर्न बन्देज लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले साइबर हमलाबाट अमेरिकी […]

ताजा समाचार