मस्कोद्वारा १३ प्रविधि संस्थालाई सन् २०२१ भित्र रुसमा कार्यालय नखोले प्रतिबन्ध गर्ने चेतावनी

९ मंसिर २०७८, बिहीबार

रुसले १३ ओटा प्रविधि कम्पनीहरुलाई आगामी सन् २०२२ लाग्नुअघि रुसकै भूमिमा आफ्ना कार्यालय स्थापना गर्न निर्देशन दिएको छ। यी १३ कम्पनीहरुमा अधिकांश अमेरिकी रहेका र यी कम्पनीहरुले यो वर्ष को […]