टाटाको ह्याचब्याक ईभी टियागो २८ सेप्टेम्बरमा सार्वजनिक हुने

४ आश्विन २०७९, मंगलवार

टाटा मोटर्सले २८ सेक्टेम्बरमा टाटा टियागो इलेक्ट्रिक सार्वजनिक गर्ने भएको छ। ड्राइभस्पार्कका अनुसार यो कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुने अनुमान गरिएको छ। कम्पनीले आफ्नो आधिकारिक सोसल मिडियामा टियागो ईभीको […]