भारतीय डिटीएच कम्पनी टाटा स्काईको ब्राण्ड नाम १८ वर्षपछि परिवर्तन

१३ माघ २०७८, बिहीबार

टाटा समूह र वाल्ट डिज्नी कम्पनी बीचको संयुक्त उद्यम तथा भारतको अग्रणी डाइरेक्ट-टू-होम (डिटीएच) कम्पनी टाटा स्काईले १८ वर्षसम्म रिब्रान्डिङ पहलमा चलेपछि आफ्नो ब्रान्ड नामबाट ‘स्काई’ हटाउने निर्णय गरेको छ। […]