टाटा ‘एनआरजी’ नेपाली बजारमा सार्वजनिक, शुरुवाती मूल्य २९ लाख ५५ हजार रुपैयाँ

२५ पुष २०७५, बुधबार

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर साधनमा सबैभन्दा नयाँ उत्पादन टाटा ‘एनआरजी’ सार्वजनिक गरेको छ। नेपाली बजारमा टाटा एनआरजी पेट्रोल भेरिएन्टमा मात्रै उपलब्ध रहेको […]