टेल्जीको नयाँ इलेक्ट्रिक स्कुटर ‘लियोपार्ड नेपाली बजारमा उपलब्ध

१८ पुष २०७७, शनिबार

टेल्जीको नयाँ स्कुटर ‘लियोपार्ड नेपाल भित्रिएको छ। टेल्जी स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालीले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा लियोपार्ड इलेक्ट्रीक स्कुटर बजारमा ल्याएको […]

ताजा समाचार