वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना, मासिक ७९९ रूपैयाँमा नै आईपीटीभी र इन्टरनेट सेवा पाईने

२५ माघ २०७७, आईतवार

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना ‘तहल्का’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले नेटटिभीले उपलब्ध […]