ट्याग होयरको १ लाख ६० हजार पर्ने स्मार्टघडी, एन्ड्रोयडमा आधारित पहिलो लग्जरीयस स्मार्टवाच

२४ कार्तिक २०७२, मंगलवार

काठमाडौं, २४ कात्तिक । स्वीस घडि निर्माता कम्पनी ट्याग होयरले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकाको न्यूयोर्कमा ट्याग होयर क्यारेरा(TAG Heuer Carrera) नामक घडि सार्वजनिक गरेको हो […]