माइक्रोसफ्टको सर्फेस ल्यापटप सार्वजनिक, विण्डोज १० एसमा चल्ने पहिलो ल्यापटप

२१ बैशाख २०७४, बिहीबार

काठमाडौं, २१ वैशाख । माइक्रोसफ्टले नयाँ सर्फेस ल्यापटप (Surface Laptop) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि सर्फेस बुकको रुपमा हाइब्रिड ल्यापटप ल्याएकोमा अहिले भने पूर्णरुपको ल्यापटप ल्याएको हो । सर्फेस […]