माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित फोल्डेबल स्मार्टफोन ल्याउँदै

३० श्रावण २०७७, शुक्रबार

मोबाइल फोन बजारमा असफलता भोगेको टेक कम्पनी माइक्रोसफ्टले फेरी नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना ल्याएको छ । कम्पनीले यस पटक भने एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित हाइ रेञ्जको स्मार्टफोन ल्याउने भएको […]