भिभोद्वारा सुपरजूम क्यामरायुक्त स्मार्टफोनको पेटेन्ट दर्ता

२० श्रावण २०७८, बुधबार

चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले हालै एउटा नयाँ पेटेन्ट दर्ता गराएको छ। यो पेटेन्ट सुपरजूम लेन्सयुक्त पपअप क्यामरायुक्त स्मार्टफोनको रहेको बुझिएको छ। लेट्सगोडिजिटलका अनुसार भिभोले यो पेटेन्ट वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस […]