याहूकी पूर्व सीईओ मरिसा मेयर टेक वर्ल्डमा फर्किईन्, ल्याइन् मोबाइल एप

५ मंसिर २०७७, शुक्रबार

याहूकी पूर्व सीईओ तथा गूगलकी २०औं कर्मचारी मरिसा मेयरले एउटा एप सार्वजनिक गरेकी छन् । सनशाइन कन्ट्याक्ट्स नामक यो एप आईओएस डिभाइसका लागि तयार पारिएको हो। सनशाइन कन्ट्याक्ट्सका साथ पुनः […]