लक्ष्मी ग्रुपले मोबाइल व्यवसाय शुरु गर्दै, ‘कूलप्याड’ ब्राण्ड आउन सक्ने

३० आश्विन २०७३, आईतवार

काठमाडौं, ३० असोज । नेपाली बजारमा फेरी नयाँ चीनियाँ स्मार्टफोन ब्राण्ड आउने तयारी गरिरहेको छ । नयाँ चीनियाँ मोबाइल ब्राण्डलाई नेपालको चर्चित व्यवसायीक समूह लक्ष्मी ग्रुपले ल्याउन लागेको हो । […]